विराटनगरमा शनिबारदेखि २ साता लकडाउनको घोषणा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०४:०१:PM  
विराटनगरमा शनिबारदेखि २ साता लकडाउनको घोषणा 

काठमाडौं । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी १४ दिन बन्दाबन्दी (लकडाउन) गरिने भएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेपछि  महानगरले लकडाउनको निर्णय गरेको हो ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ  । समुदायमा संक्रमणको दर बढ्दो छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top