काँसको फूलमा मजा लिंदै युवायुवती (फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै २७, शनिबार,०९:४९:AM  
काँसको फूलमा मजा लिंदै युवायुवती (फोटोफिचर)

काठमाडौं । उपत्यकामा कोरोना भाइरसको महामारीका कारण यति बेला ठप्प जस्तै छ । निषेधाज्ञा केही मात्रमा खुकुलो भएता पनि मानिसहरुका लागि मनोरञ्जन गराउने पार्क, सिनेमा हल, रेस्टुरेन्टहरु तथा स्वीमिङ्पुल बन्दछन ।, यस्तो अवस्थामा मानिसहरु प्राकृतिक वातावरणमा नै रमाउने र मज्जा लिने गरिरहेका छन् । 

यसै मध्येको एक ठाँउ हो राजधानीको कागेश्वरी मनोहरा नगरपालिकाको बालुवाखानी डाँडा अर्थात अहिले सम्पूर्ण युवायुवतीले चिन्ने परिचित नाम लभ डाँडा ।

जहाँ सेताम्मे काँसका फूलहरुबीच मानिसहरु प्रकृतिमा रमाइ रहेकाहरु र प्रेम साट्नेदेखि सेल्फी लिनेहरुको भीड नै लाग्ने गर्दछ ।

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top