हिमाल आरोहणका लागि नेपाल आइपुगे बहराइनका राजकुमार (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,१२:३१:PM  
हिमाल आरोहणका लागि नेपाल आइपुगे बहराइनका राजकुमार (फोटो फिचर)

काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आइपुगेका छन् । उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी गोकर्ण फरेष्ट रिसोर्टमा गएका छन् ।

उनीसहित १८ जनाको टोलि ६ दिन क्वारेन्टाइनका लागि त्यहाँ बस्ने छन् । ६ दिनपछि लुक्लातर्फ लाग्ने तालिका रहेको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top