रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनको जलपसहितको गजुर राखियो(फोटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज १५, बिहीबार,०२:२५:PM  
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनको जलपसहितको गजुर राखियो(फोटाे फिचर)

काठमाडौंं ।  २०७२ सालको महाभूकम्पद्वारा क्षतिग्रस्त राजधानीको ऐतिहासिक रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिएको छ । 

लामो समयको विवादपछि पुनः मल्लकालीन शैलीमा नै निर्माण गरिएको मन्दिरमा सुनकाे जलप लगाइएकाे १२३ किलोग्रामको गजुर प्रतिस्थापन गरिएको छ ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिएको थियो । शिलान्यास भएको करिब ५ वर्षपछि पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।  

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top