अर्थमन्त्री पौडेलको विश्व बैंकसँग २१ अर्ब ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,०२:४४:PM  
अर्थमन्त्री पौडेलको विश्व बैंकसँग २१ अर्ब ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शपथ गरेलगत्तै अर्थ मन्त्रालयको जिम्मेबारी सम्हालेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए लगतै  उनले विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ ।

सोहीअनुसार अर्थमन्त्री पौडेलले सहायता लिने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top