यसरी खनिँदैछ नागढुंगा–नौबिसे सुरुङमार्ग(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ पुस ७, मङ्गलबार,०७:१४:PM  
यसरी खनिँदैछ नागढुंगा–नौबिसे सुरुङमार्ग(फोटो फिचर)

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनको मुख्य सुरुङ खन्ने काम मंगलबारबाट सुरु भएको छ ।  सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले १४ महिनाभित्र टनेल खन्ने काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको हो ।

पोर्टलसम्म पुग्ने लिंक रोड (पहुँचमार्ग) गरिसकेको हाज्माले मुख्य सुरुङ खन्ने काम सुरु गरेको छ ।जापनीज कम्पनीले सुरुङमार्ग खन्नका लागि ९० प्रतिशत उपकरणहरु साइटमा ल्याइसकेको जनाएको छ ।

करिव ३०० भन्दा बढी कामदार तथा प्राविधिक इन्जिनियरहरु अहिले सुरुङमार्ग निर्माणस्थलमा खटिएका छन् । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top