यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ फागुन ७, शुक्रबार,१२:०७:PM  
यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर) 

काठमाडौं । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसबीच शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । ७१ वर्षअघि आजकै दिन जाहनिया राणा शासनको अन्त्य भई प्रजातन्त्री स्थापना भएको थियो । 

No description available.No description available.No description available.

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top