सेनाले टुँडिखेलमा कलाकौशल प्रदर्शन गरी मनायाे दिवस (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ फागुन २७, बिहीबार,०५:४१:PM  
सेनाले  टुँडिखेलमा  कलाकौशल प्रदर्शन गरी  मनायाे  दिवस (फाेटाे फिचर)

काठमाडौं । नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विभिन्न कलाकौशल प्रदर्शन गरी सेना दिवस मनाएको छ । 

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उपस्थित थिए । वि.सं. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top