वसन्त ऋतुको स्वागत गर्दै चेरी फूल  

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ चैत ३, मङ्गलबार,०५:०१:PM  
वसन्त ऋतुको स्वागत गर्दै चेरी फूल  

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ढकमक्क फूलेको चेरी फूलले वसन्त ऋतुको आगमनलाई स्वागत गरेको छ । विभिन्न स्थानमा लगाइएको चेरी फूलले राजधानी काठमाडौंको सौन्र्दय थपेको छ । चेरी फूलको मनमोहक सौन्दर्यका कारण पार्कमा घुम्न आउनेको संख्या बढ्दो छ । 

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top