फेरि लकडाउन हुन्छ कि हुँदैन ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत १३, शुक्रबार,११:०६:AM  
फेरि लकडाउन हुन्छ कि हुँदैन ?

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि फैलिने त्रास बढेको छ । भारतमा संक्रमण बढेपछि नेपालमा पनि लकडाउन हुने हल्ला चलेको छ । यता गृह मन्त्रालयले सावधानी अपनाउन र क्वारेन्टाइन र आइसोलेसनलाई यथाअवस्थमा राख्न निर्देशन दिइसकेको छ ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top