माधव नेपाल र भीम रावल पार्टीबाट निलम्बित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत १६, साेमबार,०५:३३:PM  
माधव नेपाल र भीम रावल पार्टीबाट निलम्बित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

दुवै नेतालाई  पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

साे पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका हुन्। 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top