राष्ट्रपतिले उद्घाटन गरिन् मेलम्ची आयोजना, अब २४ सैं घण्टा भृकुटीमण्डपको धारामा पानी (फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ चैत २०, शुक्रबार,०३:४४:PM  
राष्ट्रपतिले उद्घाटन गरिन् मेलम्ची आयोजना, अब २४ सैं घण्टा भृकुटीमण्डपको धारामा पानी (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।

याे पनि पढ्नुस,  राजधानीवासीलाई मेलम्चीको सपना बाँड्ने कृष्णप्रसाद भट्टराईको योजना आज बन्यो साकार 

                       ३१ अर्ब खर्चेर मेलम्चीको पानी काठमाडौंमा, अब दैनिक धारामा पानी

सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ। 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top