मङ्गलबार, जेठ ४ २०७८ १०:०४ AM

×

मास्कको कालोबजारी गर्ने अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना

images

काठमाडौं । मास्कको कालोबजारी गर्ने अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना गरिएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सले ४ रुपैयामा किनेको मास्क ८ रुपैया ३८ पैसामा विक्रि गरेको पाएपछि  २ लाख रुपैया जरिवाना गरिएको प्रवक्ता शिवराज सेढाइले जानकारी दिए ।

सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६९२० ९क० विपरित अनुचित व्यापारिक क्रियाकलाप गरी ऐन दफा ३८ ९ङ० बमोजिमको कसूर गरेको पाइएको छ । पछिल्लो समय विभागले मास्क सहित स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्नेहरुको अनुगमनलाई तिब्रता दिएको छ ।

आइतबार​ १९ बैशाख २०७८ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया