×

अन्तर्राष्ट्रिय

images

फेदोर नामक रोबोट अन्तरिक्ष केन्द्रमा

रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ ।

images

चीन–अमेरिका वार्ता चाँडै हुन्छ – ट्रम्प

सोमबार ९ भदौ २०७६ ०४:२६ PM

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए ।

images

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

सोमबार ९ भदौ २०७६ ०२:५२ PM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नेछन् ।

images

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको प्रदर्शन

आइतबार​ ८ भदौ २०७६ ०३:१० PM

न् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् । प्रदर्शनीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए ।

images

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

आइतबार​ ८ भदौ २०७६ ०३:०० PM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध छ, तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् ।

images

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

आइतबार​ ८ भदौ २०७६ ०२:४३ PM

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।”

images

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य

शुक्रबार​ ६ भदौ २०७६ ०३:२७ PM

इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो ।

images

सुरक्षा कारण देखाउँदै बङ्गलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीद्वारा स्वदेश फर्किन अस्वीकार

शुक्रबार​ ६ भदौ २०७६ ०८:४३ AM

अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समय अनुसार बिहीबार बिहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरु ल्याइएको थियो । तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरु शुक्रबार फर्किने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

images

सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत

शुक्रबार​ ६ भदौ २०७६ ०८:३२ AM

फ्रान्सको राजधानी पेरिसमा यूरोपेली नेताहरू एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग भएको कुराकानीमा ब्रेक्जिटका लागि अझै निकै दिन बाँकी रहेकाले झण्डै एक महिनाको अवधिमा धेरै सम्झौताका लागि सम्भावना रहेकोे भनाइसँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने आशा पलाएको हो ।