×

विचार

images

पर्यटकीय पूर्वाधार निर्माणको आश्वासन होइन, कार्यान्वयनमा जाने बजेट चाहियो

सरकारले यदि पर्यटक र पर्यटनका लागि साँच्चिकै काम गर्ने हो भने निजी क्षेत्रको साथ लिएर आवश्यक पूर्वाधारहरू निर्माण गरेर डाँडाहरू निश्चित समयका लागि भाडामा दिए मात्र हुन्छ । अरू संरचनाहरू कस्ता बनाउने र कसरी पर्यटक ल्याउनुपर्छ भन्ने आइडिया निजी क्षेत्रलाई दिँदा हुन्छ ।

images

सरकारकै लगानी फन्डबारे किन नसोच्ने ?

मङ्गलबार ११ जेठ २०७८ ०२:३२ PM

नियामक निकायलाई अलि सक्षम बनाउनुपर्ने हुन्छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)को थप अनुमति दिएर गाउँगाउँ पठाउनुपर्छ । सहरका मात्रै होइन गाउँगाउँका मानिसहरूले सेयरमा लगानी गरेर कमाउन सक्ने वातावरण बनाउनुुपर्छ ।

images

पहिलो बजेट अध्यादेश र फेरिएको प्राथमिकताभित्र भोट बैंक प्रभावित कार्यक्रम

मङ्गलबार ११ जेठ २०७८ ०७:३५ AM

पछिल्लो समय राजनीतिक टकराव उच्चस्तरमा भएकाले आगामी सरकारलाई काम गर्नै नसक्ने अवस्था आउने गरी बजेटका प्राथमिकता राखिए भने पनि अन्यथा मान्नु पर्दैन । किनभने कतिपय प्रत्यक्ष कार्यक्रमहरू बजेट समावेश भएमा त्यसलाई आगामी सरकारले सच्याउन ठूलो मूल्य चुुकाउनुुपर्छ । 

images

पर्यटन क्षेत्रका सबैलाई खोपको व्यवस्था होस्, मजदुरलाई राहतको प्याकेज ल्याउनुपर्छ 

सोमबार १० जेठ २०७८ ११:२१ AM

पर्यटन क्षेत्रका सबैलाई खोप लगाउन सकियो भने अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक सन्देश पुग्ने र खोप लगाएका पर्यटकहरूलाई सहजै रूपमा नेपाल आउन सक्ने वातावरण मिलाउन सकिन्छ, त्यसका लागि हामी सबै सुरक्षित छौं भन्ने सन्देश दिन आवश्यक छ ।

images

गुमेको पश्मिनाको बजार आगामी बजेटले फर्काउने अपेक्षा 

सोमबार १० जेठ २०७८ १०:०३ AM

अधिकांश देशले निर्यातजन्य उद्योगलाई कुनै न कुनै रूपमा सहुलियत दिएका छन् । हामीकहाँ पनि सरकारले सरल प्रक्रियासहितको सहुलियत दिए विश्व बजारमा पहुँच बढाउन सम्भव छ ।

images

अर्थमन्त्रीज्यू, यसकारण सोललाई तयारी वस्तुमा राखौं

आइतबार​ ९ जेठ २०७८ १२:४२ PM

अहिले देशको मागलाई धान्ने मात्रै होइन्, यहाँबाट विदेश निर्यातसमेत भइसकेको जुत्ताचप्पलको सोललाई सरकारले कच्चा पदार्थको सूचीबाट निकालेर तयारी वस्तु सरह ३० प्रतिशत भन्सार महसुल लगाउनुपर्छ ।

images

सिलिन्डर पुुनः बनाउने दायित्व उद्योगीलाई दिए १ अर्बभन्दा बढी राजस्व बढ्छ 

शनिबार ८ जेठ २०७८ ०३:३७ PM

यो क्षेत्रमा कयौं समस्या छन् । सरकारले यो क्षेत्रमा भएका समस्या समाधान गर्न कुनै ठोस कदम चालेको छैन् । ग्यास व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन राज्यको तर्फबाट कुनै पहल भएको छैन् ।

images

आन्तरिक पर्यटनलाई जोड दिँदै साना व्यवसायी र मजदुरलाई राहतका प्याकेज ल्याउनुपर्छ

शनिबार ८ जेठ २०७८ ०८:५९ AM

कहिलेबाट अवस्था सहज हुन्छ र पूर्ववत अवस्था आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । किन कि यो महामारी कहिले नियन्त्रणमा आउँछ भन्ने कसैले भविष्यवाणी गर्न सक्ने छैन ।

images

छोटो समयका लागि घटाइएको भन्सार अहिलेसम्म पूर्ववत् अवस्थामा लगिएन 

शुक्रबार​ ७ जेठ २०७८ ०३:२७ PM

नेपालमा आल्मोनियम २० हजार टन उत्पादन क्षमता छ तर, अहिले उत्पादन भने ५ हजार ४ सय टन मात्रै भइरहेको छ । विगतमा वार्षिक ९ देखि १० हजार टनसम्म आल्मुनियम आयात भइरहेको छ । भारतबाट आउँदा ७.२५ प्रतिशत र चीनबाट आउँदा १५ प्रतिशत भन्सार महसुल लिने गरिएको छ ।