×

विचार

images

तरलताको व्यापकता र ब्याजदर वाञ्छित सीमामा राख्ने मौद्रिक नीति आउनुपर्छ

८ खर्ब रुपैयाँ लगानी गर्नका लागि चुनौतीपूर्ण छ । अहिले व्यापार व्यवसाय सञ्चालन गर्न चालू पुँजी नभएकाले सुरुमा ४ खर्ब रुपैयाँ कर्जा सहजै जाने देखिन्छ । अर्को ४ खर्ब बढाउन बैंकहरूले केही मेहनत गर्नुपर्छ । यसका लागि पुँजी व्यवस्थापन आवश्यक हुन्छ ।

images

मौद्रिक नीतिको अफवाहमा रुमल्लिदै सेयर बजार

बुधबार ९ असार २०७८ ०८:३४ AM

मौद्रिक नीति आउनुुअघि सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो, सेयर बजार । नयाँ मौद्रिक नीति आउँदा होस् वा त्रैमासिक, मध्यावधि समीक्षामा किन नहोस् मैद्रिक नीतिमा यस्तो परिवर्तन आउँछ र उस्तो परिवर्तन आउँछ भनेर ह्वीम चलाउने र त्यसैका आधारमा सेयर बजारलाई झार्ने वा उठाउने खेल मच्चाइएको छ ।

images

सीमित बजारमा धेरै कम्पनीहरू हुँदा निर्जीवन बिमा व्यवसायमा तीव्र प्रतिस्पर्धा छ

मङ्गलबार ८ असार २०७८ ११:१९ AM

कम्पनीको खर्च गर्ने दायरा पनि सीमित भएकाले मार्केटिङ एक्जुकेटिभ वा बिमा एजेन्टहरू आफ्नो लक्ष्य पूरा गर्न बढी मेहनत गर्दा व्यवसाय खोसाखोस भइरहेको पो हो कि भन्ने भान पर्न जान्छ ।

images

बैंकमा उत्कृष्ट सुशासनका लागि पनि मर्ज आवश्यक 

बुधबार २ असार २०७८ ०१:३१ PM

अध्यक्ष र सञ्चालकले बैंकमा जति नै हस्तक्षेप गरेर मनपरि ढंंगले चलाए पनि राष्ट्र बैंकले कारबाही गरेको देखिँदैन । बैंकलाई आफ्नो निजी कम्पनी जस्तो गरेर सञ्चालन गर्नेहरूका लागि केन्द्रीय बैंक निर्मम तबरले अगाडि आउनुुपर्छ । 

images

वेडिङसँगै मेडिकल डेस्टिनेसन बनाएर उकास्न सकिन्छ अर्थतन्त्र

मङ्गलबार २५ जेठ २०७८ ०८:३६ PM

यसलाई संसारभर मेडिकल टुरिज्म भनिन्छ । एउटा उपचार पनि हुन्छ भने अर्कोतिर पर्यटन प्रवद्र्धन पनि हुन्छ । प्रायजसो देशमा दाँत, कस्मेटिक, हेयर ट्रान्सप्लान्टलगायतको उपचार विदेशमा महँगो छ । तर, नेपालमा त्यस्तो महँगो छैन् । 

images

सरकारले चाहे ‘डेस्टिनेसन वेडिङ’ का लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्छ

आइतबार​ २३ जेठ २०७८ ०७:०२ AM

एउटा अभियान ‘डेस्टिनेसन वेडिङ’ हुनसक्छ । काठमाडौं ‘डेस्टिनेसन वेडिङ’का लागि संसारको सबैभन्दा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको सुन्दरता र वातावरणलाई मध्यनजर गरी विवाहका लागि हबका रूपमा काठमाडौंलाई विकास गर्नतर्फ कसैले ध्यान दिएको पाइँदैन ।

images

कोभिडले हाउजिङ र अपार्टमेन्ट किन्नेहरू घटेका छैनन्

बुधबार १९ जेठ २०७८ ११:३९ AM

व्यक्ति आफैंले बनाउन बिजुली, खानेपानी, पार्किङ, ढललगायतका समस्याहरू समाधान गर्न नै मुस्किल हुन्छ । यस्ता झनझटहरू बेहोर्नुभन्दा हाउजिङ वा अपार्टमेन्टमा गएर बस्दा यी सबै सेवा सुविधाहरू एकै ठाउँमा पाइने र सुरक्षाको समेत प्रत्याभूति हुने भएकाले पनि पछिल्लो पुस्ताको रोजाई यसतर्फ परेको देखिन्छ ।

images

कोरोनाबाट पिल्सिएका उद्योगी/व्यवसायीलाई बचाउने बजेट आउनुपर्छ 

शुक्रबार​ १४ जेठ २०७८ १२:१२ PM

अहिलेको जस्तो कठिन परिस्थितिमा सरकारले प्रचारात्मक कार्यक्रम राखेर बजेट ल्याउनु हुँदैन । ठूला लक्ष्य राखेर बजेटको आकार बढाउने समय पनि यो होइन । मुलुकलाई अहिले यथार्थपरक बजेट चाहिएको छ । बजेट निर्माण गर्दा कार्यान्वयनको क्षमतालाई ध्यानमा राखिनुपर्छ । 

images

मानव जीवन बचाइ आर्थिक विस्तारमा भूमिका खेल्न १६ खर्ब हाराहारीको बजेट

बिहीबार १३ जेठ २०७८ ०७:५२ AM

सुरुमा बजेट ठूलो आकारको ल्याउने र पछि संशोधन गर्ने मात्र होइन संशोधित बजेट पनि खर्च नभएमा अर्थमन्त्री वा अन्य पदाधिकारी जवाफदेही हुनुु नपर्ने भएकाले ठूलो बजेट ल्याउन प्रायः अर्थमन्त्री लालायित हुन्छन् ।