काठमाडौं । कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको आठौं तथा बर्षे अधिवेशन सुरु हुनेछ ।
अधिवेशन आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुने भएको छ । यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ।
प्रतिक्रिया