×

कर्णाली प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै 

images

काठमाडौं । कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको आठौं तथा बर्षे अधिवेशन सुरु हुनेछ ।

अधिवेशन आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुने भएको छ । यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ। 

सोमबार २४ जेठ २०७८ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया