मङ्गलबार, कात्तिक २ २०७८ ०५:४५ AM

×

पुरानो जहाज उडाउँदा दुर्घटना : १६ जनाको मृत्यु

images

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आइतबार रुसको तातस्थान क्षेत्र दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ भने सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन् । विमानमा २३ जना सवार थिए।

दुर्घटनामा ज्यान गुमाउने १६ जनामध्ये दुई जना पाइलटसमेत रहेका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ। विमान पुरानो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

आइतबार​ २४ असोज २०७८ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया