×

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरबीच समझदारी, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

images

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीको टीकापुरस्थित कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्‍याफ्टिङका र्‍याफ्टिङ  प्याकेजहरूमा १० प्रतिशत सम्म छुट  पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बिहीबार २६ साउन २०७९ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया