×

भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता, रेनु परिन पछि  

images

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । केही बेर अघि सुरु भएको गणनामा ५५ मत गनिसकिएको छ । 

उक्त मत गन्दा नेकपा एमालेका उमेदवार विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनु दाहालले १९ मत प्राप्त गरेकी छिन् । कांग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन् । 
यहाँ ६ मत बदर भएको जनाइएको छ ।

शनिबार ३१ बैशाख २०७९ ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया