×

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता फराकिालो बन्दै  

images

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ।

गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले १६ सय मत गन्दा ८३९ मत पाएका छन्।  उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले ५९४ मतसहित पछ्याइरहेका छन्। कांग्रेसको अग्रता फराकिलो हुँदै गएको छ । उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन्। उनले ७०५ मत पाएकी छन्।

उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले ५४४ मतसहित पछ्याइरहेका छन्।

शनिबार ३१ बैशाख २०७९ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया