×

सिन्धुलीको कमलामाई नगरपालिकामा कांग्रेसको अग्रता 

images

सिन्धुली । कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । प्रमुख उम्मेदवार उपेन्द्र पोखरेलले ६९२४ मतका साथ अघि छन् ।

नेकपा एमालेका महेन्द्रदेव श्रेष्ठले ५१५१ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दीर्घनारायण श्रेष्ठले ५४०८ मतका साथ अग्रस्थानमा छन भने एमालेकी मन्जु देवकोटा ५१२३ मतका साथ पच्छाइरहेका छन् । 

मङ्गलबार ३ जेठ २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया