बिहीबार, मंसिर १६ २०७८ ०२:५० PM

×

सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

images

काठमाडौं । नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोरोना संक्रमणका कारण निधन भएको छ । एक साताअघि कोभिड संक्रमण देखिएपछि महर्जन अस्पताल भर्ना भएका थिए ।

महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  महर्जन विवेकशील साझा पार्टीका नेता हुन् । उनी ललितपुर महानगरपालिका मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

सोमबार १ कात्तिक २०७८ ०४:५९ PM मा प्रकाशित

प्रतिक्रिया