धान रोप्न बर्दियाको राजापुर पुगे कृषिमन्त्री (फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १५, आइतबार  
धान रोप्न बर्दियाको राजापुर पुगे कृषिमन्त्री (फोटो फिचर)

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा धान रोपेका छन् । उपत्यकाबाहिर पहिलो पटक मनाइएको १६ औं राष्ट्रिय धान दिवसका अवसरमा मन्त्री खनाल धान रोपाइँमा सहभागी भएका हुन् । 


‘धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ बर्दियाको राजापुरमा मन्त्री खनालले ट्र्याक्टर जोतेर र धान रापेर दिवस मनाएका छन् । गतवर्ष कृषिमन्त्रीले गृहजिल्ला कपिलवस्तुको तिलौराकोटमा धान रोपेका थिए । 


मन्त्री खनाल बर्दियाका विभिन्न ठाउँमा हुने धान दिवस कार्यक्रम सहभागी हुनेछन् । 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top