छाता ओझेल पारिदेऊ बर्खे झरीमा (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असार २५, बुधबार  
छाता ओझेल पारिदेऊ बर्खे झरीमा (फोटो फिचर)

काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेको र  अझै नजिक हुने क्रम जारी नै रहेकाले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

 

बुधबार दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै केहि  स्थानहरुमा भारि वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अभै २/३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने  केही स्थानहरुमा भारी वर्षा हुने र एक दुई स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना  छ ।

 

वर्षा सुरु भएसँगै मानिसहरु छाता ओढेर हिँड्न थालेका छन् । राजधानी काठमाडौंमा वर्षे झरीमा छाता ओढेर हिँड्दै केही पैदल यात्रुहरु

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top