बसन्तपुर दशैं घरमा यसरी छरियो जमरा

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असाेज १२, आइतबार ,११:३४:AM  
बसन्तपुर दशैं घरमा यसरी छरियो जमरा

काठमाडौं । हिन्दुहरुको सबै भन्दा ठुलो चाड दशैं आइतबारदेखि सुरु भएको छ । आइतबार घरघरमा घटस्थापना राखेर दशैंको स्वागत गरिएको छ । घटस्थापनाको दिन काठमाडौँको हनुमानढोकास्थित दशैँ घरमा आइतबार धार्मिक विधिअनुसार घटस्थापना गरिएको छ । घटस्थापनाका अवसरमा  नेपाली सेनाको टुकडीले बढाइँ दिँदै ।

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');