सञ्चार मन्त्रालयको सचिव दिपक सुवेदी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ४, बुधबार,११:२९:AM  
सञ्चार मन्त्रालयको सचिव दिपक सुवेदी 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवमा दिपक सुवेदी नियुक्त भएका छन् । प्रदेश नम्बर २ का प्रमुख सचिवको रुपमा कार्ययरत सुवेदीलाई सरकारले केन्द्रमा ल्याई सञ्चार मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।  सचिव सुवेदीले बुधबारबाट मन्त्रालयमा आफ्नो पदभार सम्भाल्ने छन् । 
सचिव सुवेदी यस अघि बाणिज्य तथा आपूर्ति मन्त्रालय, स्थानिय विकास, निर्वाचन आयोग, रक्षा मन्त्रचलयमा सहसचिवको रुपमा काम गरिसको छन् । 
पूर्व सचिव महेन्द्र मान गुरुङले उमेर हदका कारणले अवकाश पाएयता मन्त्रालयको सचिव पद रिक्त थियो । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');