पोखरा फाइनान्सकाे  १४.२० प्रतिशत लाभांश प्रस्ताव

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १३, शुक्रबार,०२:२३:PM  
पोखरा फाइनान्सकाे  १४.२० प्रतिशत लाभांश प्रस्ताव

पोखरा फाइनान्सले  १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको ४७१ औं बैठकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पनि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख २८ करोड रुपैयाँ पुग्नेछ । 

गत आवको चौथौं त्रैमाससम्ममा फाइनान्सले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप