सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०८:४४:AM  
सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै 

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनले आईपीओ निष्कासनका लागि माघ २४ गते बस्ने दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ ।

साधारणसभाले आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ । सानिमाले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top