माछापुछ्रे बैकको सीईओमा सन्तोष कोइराला

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०८:५४:AM  
माछापुछ्रे बैकको सीईओमा सन्तोष कोइराला

काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) मा सन्तोष कोइराला नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले डेपुटी सीईओ कोइरालालाई सीईओ बनाउको हो । उनले बैसाख १ गतेदेखि सीईओको जिम्मेबारी सम्हाल्ने भएका छन ।

सुमन शर्माले राजीनामा गरेपछि कोइरालाले कामू सीईओको जिम्मेबारी सम्हालेका हुन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top