जेठ २० सम्म नेप्से बन्द 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ५, साेमबार,०६:००:PM  
जेठ २० सम्म नेप्से बन्द 

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  धितोपत्रको कारोबार   जेठ २० गतेसम्म बन्द गरेको छ । सोमवार नेप्सेले एक सूचना जारी गर्दै सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आइतवार लकडाउन अवधि  जेठ २० गतेसम्म थप्ने निर्णय गरेपछि सञ्चालक समितिको निर्णय अनुसार शेयर कारोबार पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय भएको वताएको छ ।

यस अघि नेप्सेले जेठ ५ गतेसम्म बजार बन्द गर्ने भनेको थियो ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top