काठमाडौंबाट नियाल्दा यस्तो देखियो सुर्यग्रहण(फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार ७, आइतबार ,०२:२२:PM  
काठमाडौंबाट नियाल्दा यस्तो देखियो सुर्यग्रहण(फाेटाेफिचर)

काठमाडौं । आज असार ७ गते कृष्ण औँसीको दिन हो । त्यस्तै, आजै बिहान १०ः५५ देखि २ः२३ सम्म सुर्यग्रहण लागेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, सुर्य ग्रहणका बेला आकासमा हेर्न नहुने र केही खान नहुने भनिन्छ ।

काठमाडौंबाट सूर्यग्रहण हेर्न चाहनेलाई आज तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको थियो । त्यहाँ चश्मा लगाएर र टेलिस्कोपबाट विद्यार्थी र सर्वसाधारणले सूर्यग्रहण हेरेका थिए  ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top