सेयर बजार खोल्न बोर्डको नेप्सेलाई निर्देशन, सोमबारदेखि कारोबार सुरु हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १४, आइतबार ,०५:०६:PM  
सेयर बजार खोल्न बोर्डको नेप्सेलाई निर्देशन, सोमबारदेखि कारोबार सुरु हुने 

काठमाडौं । लामो समयदेखि बन्द सेयर बजार सोमबार (भोलीअसार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारबाट बजार खुला गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडलाई निर्देशन दिएको  छ ।

सोमबारदेखि बजार खोल्न नेप्सेलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले  जानकारी दिए । बजार सुधारका  काम सम्पन्न भइसकेकाले सेयर कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको उनले बताए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top