विद्युत वितरण प्रणाली सुध्रिकरण गर्न एडीबीले दियो २२ अर्ब ऋण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,१०:१३:AM  
विद्युत वितरण प्रणाली सुध्रिकरण गर्न एडीबीले दियो २२ अर्ब ऋण 

काठमाडौं । विद्युत आपूर्ति र वितरण प्रणालीको सुध्रिढीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ ।

काठमाडौं उपत्यका, भरतपुर, कास्की र प्रदेश २ मा विद्युत प्रणालीलाई सुध्रिढ गर्नका लागि ऋण सहयोग गर्न लागेको एडीबीले जनाएको छ । पछिल्लो समयमा नेपालले विद्युत उत्पादनमा राम्रो प्रगति गरे पनि वितरण प्रणाली कमजोर हुँदा आपूर्तिमा अवरोध हुँदै आएको एडीबीले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top