काठमाडौं उपत्यकाका यी क्षेत्रमा पस्यो बाढी(फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन ६, मङ्गलबार,१२:११:PM  
काठमाडौं उपत्यकाका यी क्षेत्रमा पस्यो बाढी(फाेटाे फिचर)

काठमाडौं । लगातारको बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुवानमा परेका छन् । कीर्तिपुर नगरपालिका–१० स्थीत सुन्दरीघाटमा बागमती नदीमा पानीको बहाव बढेसँगै बस्तीमा पानी पसेको छ ।

आइतबार देखि अविरल परेको वर्षाका कारण यतिबेला उपत्यकामा बग्ने विष्णुमती, बाग्मती, हनुमन्ते, मनोहर र नख्खु खोला तथा नदीहरुमा पानीको बहाव बढेको छ । 

सुन्दरीघाटस्थीत सुकुम्बासी बस्तीमा बाग्मती नदिको पानी पसेसँगै त्यहाँका चार घर डुबानमा परेका छन् भने २० जना मानिसहरु र बस्तुचौपायहरुको समेत उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ ।

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top