लकडाउन खुल्यो : बाक्लियो सवारी साधन, छैनन् यात्रु (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन ७, बुधबार,०१:२६:PM  
लकडाउन खुल्यो : बाक्लियो सवारी साधन,  छैनन् यात्रु (फोटो फिचर)

काठमाडौं । सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै काठमाडौं उपत्यका भित्र सवारी साधानको चाप बढेको छ । छोटो दुरीका सवारी साधानहरु चलेसँगै बजारमा अहिले चहलपहल सुरु भएको छ । 
सार्वजनिक यातायातका साधानहरु सञ्चालन भएपनि यात्रुहरु पर्याप्त नहुँदा गाडीहरु त्यतिकै सडकमा निकालेर राखिएको दृष्यहरु देखिन थालेको छ ।

 

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top