देशभर २०७१ जनामा कोरोना भाइरस पुष्टि 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २५, आइतबार ,०४:३८:PM  
देशभर २०७१ जनामा कोरोना भाइरस पुष्टि 

काठमाडौं   देशभर थप २०७१ जनामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा मात्र १४१६ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top