सुरु भयो त्रिशुलीमा जलयात्रा (फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २३, आइतबार ,०३:३०:PM  
सुरु भयो त्रिशुलीमा जलयात्रा (फोटो फिचर)

काठमाडौँ । धादिङस्थित त्रिशुली नदीमा जलयात्रा सुरु भएको छ । नदीमा पानीको वहाव कम भएपछि जलयात्रा सुरु भएको हो । पछिल्लो समय जलयात्रामा पर्यटक आकर्षित भएका छन् ।

जलयात्रा पर्यटनको राम्रो आम्दानी भएको क्षेत्र हो । वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकले त्रिशुलीमा जलयात्रा गर्दै आएका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top