दाहाल–नेपाल समूहको आन्दोलनमा जे देखियो(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ माघ २२, बिहीबार,०५:४२:PM  
दाहाल–नेपाल समूहको आन्दोलनमा जे देखियो(फोटो फिचर)

काठमाडाैं । संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको भन्दै विहीबार नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(ामाधव समूहले गरेको हड्तालका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भयो । 

बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top