सुनको भाउ ११०० रुपैयाँ बढ्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,१२:०९:PM  
सुनको भाउ ११०० रुपैयाँ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ११०० रुपैयाँले उकालो लागेको  छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन मंगलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोबार मूल्य निर्धारण भएको छ । 

चाँदीको मूल्यमा समेत आज तोलामा २५ रुपैयाँ ले वृद्धि भएको छ । तोलामा  १३३५ मा सोमबार कारोबार भएको थियो । यस्तै चाँदी १३६० रुपैयाँ कारोबार भएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top