भृकुटीमण्डपमा टीभीएस ग्रान्ड एक्सचेन्ज मेलाको छैटाैं दिन(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ फागुन १८, मङ्गलबार,०३:०२:PM  
भृकुटीमण्डपमा टीभीएस ग्रान्ड एक्सचेन्ज मेलाको छैटाैं दिन(फोटो फिचर)

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड एक्सचेन्ज मेलाको छैटाैं दिनमा ग्राहकहरुको चहलपहल बढ्दै गएको छ । विभिन्न छुट अफरमा टीभीएसका पुराना सवारी साट्न सकिनेछ ।

मेलामा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलमा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने कम्पनीले बताएको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top