साेमबार सुनको भाउ २ सय रुपैयाँले  घट्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २३, साेमबार,१२:०८:PM  
साेमबार सुनको भाउ २ सय रुपैयाँले  घट्यो

काठमाडौं ।  साेमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले  सोमबारका लागि छापावल सुनको भाउ तोलाको ८७ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top