बुधबार, असार २ २०७८ ०७:०१ PM

×

पहिले हामी

images

पहिलो खोप लगाएका ५ सय प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका ५ सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।  खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । हाल प्रहरीका ७ जना आईसीयूमा उपचाररत छन् । १ सय १३ जना अस्पतालमा उपचार गराइरहेका छन् । सो कार्यालयका अनुसार ५ सय १४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् ।  हालसम्म ७ हजार ७ सय १४ जना संक्रमणमुक्...