×

अन्तर्राष्ट्रिय

images

अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

वाणिज्य विभागले हुवावेसँग कारोबार गर्ने ४६ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । हुवावेसँग कारोबार गर्ने १०० भन्दा बढी कम्पनी छन् र अरुमाथि पनि यस्तै रोक लगाइने सम्भावना छ । 

images

ब्याट्रीयुक्त विद्युतीय सवारीसाधन निर्माणमा बीवाईडी र टोयोटाबीच सहमति

सोमबार २ भदौ २०७६ ०४:०३ PM

दुवै पक्षले २०२० को मध्यसम्म टोयोटा ब्रान्डअन्तर्गत चिनियाँ बजारमा त्यसलाई सार्वजनिक गर्ने लक्ष्य राखेका छन् । 

images

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी– सर्वेक्षण

सोमबार २ भदौ २०७६ ०२:३३ PM

अर्थशास्त्रीहरुले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् । 

images

चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता

शुक्रबार​ ३१ साउन २०७६ ०४:०४ PM

पहाडी इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ ।

images

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

शुक्रबार​ ३१ साउन २०७६ ०३:५७ PM

राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गरेका थिए । तर उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी राख्ने भन्ने बारेमा खुलाएका छैनन् । 

images

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

बुधबार २९ साउन २०७६ ०२:३७ PM

मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ । 

images

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो, २४ हजार ५० नयाँ व्यवसाय थपिए

बुधबार २९ साउन २०७६ ०८:१० AM

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । \nजुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ ।

images

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति, २५ हजार राेजगारी  सिर्जना हुने

बुधबार २९ साउन २०७६ ०८:०३ AM

इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए ।

images

सर्वाधिक खोजी गरिएकी किशोरीको शङ्कास्पद शव फेला

मङ्गलबार २८ साउन २०७६ ०४:०८ PM

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् ।