×

विचार

images

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न तयार छौं 

१५ हजार ५०० मेगावाटभन्दा बढी आयोजनाहरुको पहिचान, अध्ययन, विकास र सञ्चालनमा करिब १० खर्ब रुपैयाँ लगानी गरिसकेको छ भने आगामी ५ वर्षमा थप १७ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने अवस्था छ ।

images

ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन

सोमबार २९ कात्तिक २०७८ ०८:०६ AM

खुला अर्थ व्यवस्था भनेर ब्याजदर निर्धारणको जिम्मा बजारलाई छाडिदिँदा बजारका हिस्सेदारहरूले उपयुक्त व्यवहार प्रस्तुत गर्न नसकेको पटक–पटक देखिएको छ । अर्थतन्त्रमा ब्याजदरको महत्वपूर्ण भूमिका हुन्छ । अझ नेपालजस्तो विकासोन्मुख मुलुुकमा ब्याजदर बढी हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमै पर्छ ।

images

इभरग्राण्डको ऋण समस्याबाट किन संकटमा छ चिनियाँ अर्थतन्त्र ? 

शनिबार २७ कात्तिक २०७८ ०८:१६ AM

हाल इभरग्राण्डेमाथि ३ खर्ब डलरभन्दा धेरै रकमको ऋणभार छ । चालु पुँजीको अभावमा सयौं आवासीय भवनहरु निर्माणाधीन अवस्थामै रोकिएका छन् । आपूर्तिकर्ताहरुले समेत पैसा नपाउन थालेपछि निर्माण साइट नै बन्द गर्न थालेका छन् । 

images

सरकारले उद्योगलाई कर र बिजुली महशुलमा छुट दिन्छ

शुक्रबार​ २६ कात्तिक २०७८ ०८:२० PM

सरकारले सडकको नक्शांकन गर्ने कार्यक्रम ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरका सडकहरु बनाउनको लागि नक्शांकन

images

निक्षेपका आधारमा कर्जा प्रवाह गर्न अरुले सम्झाइदिनुपर्ने बैंकरको बानी हट्नुपर्छ-गभर्नर अधिकारीको विचार

बुधबार २४ कात्तिक २०७८ ०८:०५ AM

नियामकीय निर्देशनमा छिद्र खोज्ने, गलत व्याख्या गर्ने र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गर्ने पाइएको छ । यसले समग्र वित्तीय प्रणालीमा जोखिम थपिन्छ भन्ने कुरा सबैलाई अवगत नै छ ।  

images

उद्योग स्थापनामा चाैतर्फी समस्या छ, कसरी 'मुभ' गर्न सकिन्छ ? सुरज वैद्यकाे विचार

मङ्गलबार २३ कात्तिक २०७८ ११:५८ AM

नेपालमा पूर्वाधार निर्माणको सन्दर्भमा भूपरिवेष्ठित राष्ट्र (ल्याण्डलक कन्ट्री) भएकाले आवश्यक मेसिन र विभिन्न प्रकारका सामानहरू बाहिरी मुलुकबाट ल्याउनु पर्यो भने ढुवानी निकैनै महँगो छ ।

images

सेयर बजारमा पर्दा पछाडिका खेलाडी !

सोमबार २२ कात्तिक २०७८ ०७:४८ AM

जसरी तासको खेल ‘फलाँस’मा एक्का बास्साको भूमिका महत्वपूर्ण हुन्छ, त्यस्तै भूमिकामा रहेका नियामकहरू पछिल्लो समय सेयर बजारलाई जुवाकै खेलजस्तो गरी चलाउन खोजेका त होइनन् भन्ने प्रतित हुन्छ ।

images

बिजुलीको महशुल दर सस्तो बनाउनुपर्छ

शनिबार २० कात्तिक २०७८ ०७:१८ AM

ऊर्जा खपत हुने उद्योगहरुले जति बिजुली मागे पनि दिन सक्ने हैसियतमा छौं ।  अझ धेरै विद्युत खपत गर्ने उद्योगहरु स्थापना भए वा विदेशिहरु उद्योग स्थापना गर्न आए भने, हामी त्यसमा सहयोगसहित पर्याप्त बिजुली दिने स्थितिमा पुगेका छौं र औद्योगिकिकरणमा अगाढि बढाउन पनि सक्छौं । 

images

प्रत्येक बैंकलाई कर्जा विस्तारमा सिलिङ तोकौं, सीडी खारेज गरौं : श्रवणकुमार गोयलको सुझाव 

मङ्गलबार १६ कात्तिक २०७८ ०२:५८ PM

केन्द्रीय बैंकले पहिलो त्रैमास हुने मौद्रिक नीतिको समीक्षामा सीडी लागू नगरेर सीसीडी लागू गर्ने र बैंकहरुलाई गतवर्षको एक्स्पोजरको निश्चित प्रतिशत मात्रै कर्जा प्रवाह गर्न दिने । त्यो हुने बित्तिकै बजारमा तरलता अभावको पनि अन्त्य हुन्छ र बैंकहरुले जथाभावि रुपमा कर्जा विस्तार गर्न पनि पाउँदैनन् । 

प्रविधिमैत्री हुन सकेन 

मङ्गलबार २ कात्तिक २०७८ १२:२८ PM