×

विचार

images

केही वर्षभित्रै सेयर बजारमा हाइड्रोपावरको वर्चस्व हुने छ

सेयर मूल्य वृद्धि दिगो हुन हाइड्रोपावर कम्पनीहरूको बटमलाइन राम्रो नाफा हुनुपर्छ ।\r\nत्यो गर्न कम्पनीहरूले आफ्नो हिसाब किताब, आयोजनाहरू चुस्त राख्नु आवश्यक छ । दिगो हुन लगानीकर्ताको विश्वास पनि जित्नुपर्छ ।

images

सेयरमा घाटा हुने बित्तिकै टायर बाल्ने प्रवृत्ति हट्नुपर्छ, केन्द्रीय बैंकको नीति ठीक छ

सोमबार २१ भदौ २०७८ ०६:०३ PM

गाउँ–गाउँका मान्छेहरूले सेयर किनेका छन् र त्यसबारे चासो राख्ने संख्या दैनन्दिन रूपमा बढ्दै गइरहेको छ । त्यति मात्र होइन कतार, साउदी अरेबिया, दुबई र मलेसियालगायतका मुलुकबाट पनि नेपालीले सेयर किनेका छन् ।

images

सबैको निशानामा वित्तीय क्षेत्र, ‘कोल्याप्स’ हान्दिऊँ

शुक्रबार​ १८ भदौ २०७८ ०८:२१ AM

बैंकहरूले धेरै नाफा कमाए भनेर आत्तिनुपर्ने केही पनि छैन । बैंकहरूले कमाएको नाफाको ठूलो हिस्सा (करका रूपमा) सरकारी कोषमा गएको छ । वित्तीय क्षेत्रमा पनि सुर्ती तथा मदिराजन्य वस्तुमा जस्तै कुल नाफामा ३० प्रतिशत आयकर लाग्दै आएको छ । जबकी अन्य क्षेत्रमा अधिकतम २५ प्रतिशत मात्रै आयकर छ ।

images

स्वदेशी उत्पादनको खपत बढाउन कंक्रिट सडक बनाउनुपर्छ 

सोमबार १४ भदौ २०७८ १२:३८ PM

पछिल्लो समयमा आएर सवारी साधनहरूको भारलगायत संख्या पनि अत्यधिक बढेसँगै सडक निर्माण अत्यन्तै मजबुत र टिकाउ हुनुपर्ने दबाब उच्च भइरहेको अवस्थामा सिमेन्ट कंक्रिटका सडकहरूको निर्माण गरिने क्रम बढिरहेको छ ।

images

स्वदेशी उत्पादनको खपत बढाउन कंक्रिट सडक बनाउनुपर्छ 

आइतबार​ १३ भदौ २०७८ ०१:०० PM

निजी क्षेत्रले बारम्बार कंक्रिट सडक बनाउन सरकारसँग आग्रह गर्दै आएको थियो । चालू आर्थिक वर्षको बजेटमार्

images

इन्टरनेटमाफर्त फिल्म प्रदर्शन गर्न नेपालमा तत्कालै सम्भव छैन

शनिबार १२ भदौ २०७८ १०:१० AM

भन्न त कोभिडको कारण नेपालमा सबैभन्दा बढी पर्यटन र मनोरञ्जन क्षेत्र परेको भनिन्छ । आर्थिक हिसाबले हेर्न

images

६० प्रतिशत जनसंख्यालाई खोप लगाए हल खोल्न सकिन्छ

शनिबार १२ भदौ २०७८ १०:०२ AM

सरकारले कोरोना भाइरस विरुद्धको खोपलाई विशेष प्राथमिकता दिइरहेको छ । त्यहीअनुसार सबै क्षेत्रले विस्तारै

images

चलचित्र क्षेत्र बचाउन करमा छुट दिनुपर्छ

शनिबार १२ भदौ २०७८ ०९:५३ AM

   \r\nचलचित्र उद्योगलाई सरकारले प्राथमिकतामा राखेको पाइँदैन । हजारौंला

images

ब्याजदर वृद्धि आवश्यकता र बाध्यता दुवै हो,  पोहोरको जस्तो सस्तो हुँदैन 

शुक्रबार​ ११ भदौ २०७८ ०५:११ PM

धेरै कम ब्याजदर हुनु, तरलता बढी हुनु र कर्जा बढी प्रवाह हुनु वित्तीय संकटको ‘अर्लिवार्निङ’ हो । अहिलेको कर्जाको माग वृद्धि हेर्दा त्यो संकेत गरिरहेको छ । यसलाई मौद्रिक नीति र बजारले करेक्सनको कोसिस गरिरहेको छ ।