‘विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्दै छौं’
- क्यापिटल नेपाल
- शनिबार १० पुस २०७८ ०८:२३ AM
ब्याजदरमाथि जाँदा आर्थिक गतिविधि विस्तार नहुने र ब्याजदर तल राखिरहँदा आयात बढेर बाह्य क्षेत्रमा चाप पर्ने अवस्थामा मुलुक छ । ब्याजदर निर्धारणमा हस्तक्षेपको नीतिलाई कायमै राख्दै ब्याजदरलाई बैंक दरसँग आबद्ध गर्नुपर्ने हुन सक्छ ।
विप्रेषण आप्रवाहमा कमी हुनुको मुख्य कारण विदेश जाने नेपालीहरूको संख्यामा कमी भएर होइन हुन्डी कारोबार बढेर हो । रेमिट्यान्समा ठूलो ‘लिकेज’ देखिएको छ । रेमिट्यान्सको लिकेज टाल्न सकिए कम्तीमा ४ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउन सक्छ ।
९० अर्ब बराबरको स्थायी तरलता सुविधामा गएको छ । यस्तै ११० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा छ । गत वर्ष २ खर्ब तरलता तानेको केन्द्रीय बैंकले आजको दिनमा सोही बराबर तरलता बजारमा पठाएको छ । यति हुँदाहुँदै पनि तरलताको विषयमा चासो र चिन्ता भइरहेको छ ।
सरकार पार्टीपिच्छे फरक बने तर, घुस लिने र दिने प्रक्रियामा नियन्त्रण भएन । बरु खुलेआभ लेनदेनको प्रक्रिया अघि बढ्यो । राजनीतिक नियुक्तिहरूलाई राजनीतिक दल र कर्मचारी प्रशासनले कमाउने माध्यमका रुपमा लिन थाले ।
कति विपद् जलवायुजन्य हुन्छन् तीनलाई जलवायु परिवर्तनकै विपद् भन्न मिल्दैन । जलवायु परिवर्तनले ती विपद्लाई विषम बनाएको अवस्था भने हो । तर, कति विषम बनाएको छ भनेर मापन गर्ने विधि, तरिका हामीसँग छैन ।
जलवायु परिवर्तनको असरसँग जुध्न अनुकूलनताको हकमा आर्थिक सहयोग चाहिँ दोब्बर पार्ने निर्णय भयो । यसबाहेक विकसित मुलुकहरूले प्रत्येक वर्ष सय अर्ब डलर दिने भने पनि पुगिरहेको थिएन ।
नेपालमा हिमतालहरूको संख्या कति छ भनेर अहिलेसम्म तथ्यांक लिइएको त छैन । तर, हिमताल तथा हिमनदी फुट्दा अप्रत्यासित रुपमा बाढी तथा पहिरोको प्रकोप बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लामा देखिएको बाढीपहिरो त्यसैको उपज हो ।
गुणस्तरीय कामका लागि देख्नु र सिकेर गर्नुमा धेरै फरक पर्छ । त्यसका लागि कम्पनीले विगतमा गरेका कामहरुको विषयमा समेत अध्ययन गर्न जरूरी छ । इन्टेरियर क्षेत्रमा लागेकालाई पनि अरुको लहैलहैमा काम गर्नुभन्दा आफैं सिकेर गर्दा त्यसको प्रतिफल राम्रो र दिगो हुन्छ ।