×

बजेट ०७९/०८०

images

काठमाडौंदेखि चितवनको यात्रा १ घण्टा, द्रुतमार्ग निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत काठमाडौंदेखि चितवनको यात्रा १ घण्टा बनाउने घोषणा गरेको छ ।

images

सरकारले बढायो आयकरको सीमा, ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने

आइतबार​ १५ जेठ २०७९ ०६:४५ PM

सरकारले आयकरको सीमा बढाएको छ। एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने छ। यसअघि एकलको हकमा ४ लाख र दम्पतिको हकमा साढे चार...

images

 १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट 

आइतबार​ १५ जेठ २०७९ ०६:४० PM

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत व्योहर्ने मध्ये राजश्व परिचालनबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

images

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

आइतबार​ १५ जेठ २०७९ ०६:३८ PM

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।...

images

पाँच अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने

आइतबार​ १५ जेठ २०७९ ०६:३८ PM

काठमाडौं । सरकाले एक अर्ब बढी चुक्ता पुँजी भएका र पाँच अर्बको कारोबार गर्ने पब्लीक कम्पनीले सार्वजनिक निष्कासन गरी नेपाल स्टक एक्सचञ्जमा सूचीकृत हुनुपर्ने व्...

images

सुनकाेसी–मरिण डाइभर्सन निर्माणका लागि २ अर्ब ७० करोड बजेट

आइतबार​ १५ जेठ २०७९ ०६:३७ PM

काठमाडौं । आर्थि वर्ष २०७९/०८० को लागि सरकारले सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।...

images

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, महँगी भत्तालाई निरन्तरता 

आइतबार​ १५ जेठ २०७९ ०६:३२ PM

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलव बढाएको छ । साउनदेखि लागु हुने गरी साउन १ गतेदेखि १५ प्रतिशत बढेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यस्त...

images

सहुलियतपूर्ण कर्जामा थप १ प्रतिशत बिन्दु छुट

आइतबार​ १५ जेठ २०७९ ०६:२४ PM

काठमाडौं । सरकाले विपन्न व्यक्ति, दलित र पिछडिएका स्थायीवासिन्दाले सहुलियतपूर्ण कर्जाको ब्याजदरमा १ प्रतिशत छुट पाउने भएका छन् ।...

images

गैरआवासीय नेपालीलाई सेयर बजारमा प्रवेश, वैदेशिक रोजगारमा गएकालाई आईपीओमा सुविधा

आइतबार​ १५ जेठ २०७९ ०६:२३ PM

आईपीओमा विदेशमा काम गर्न गएकालाई निश्चित कोटा दिनासाथ विदेशबाट आईपीओ भर्न भन्दै ठूलो रकम नेपाल आउने र यसले विदेशी मुद्रा सञ्चितिमा परेको दबाबलाई कम गर्ने सरकारी अपेक्षा छ ।