काठमाडौं । गर्मी सुरु भएसँगै कोकाकोलाले २.२५ लिटरको प्याकमा २५० मिलीलिटर सित्तैमा दिने अफर ल्याएको छ । लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले ‘यो गर्मीमा घरमा स्पेशल खानाको सानो ट्रिट ’ अभियान घोषणा गरेको हो ।
उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन कोकाकोलाले नेपालमा २.२५ लिटर प्याकमा कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा दुई सय ५० मिलिलिटर प्याकको निःशुल्क प्राप्त गर्ने जनाएको छ।
अफर कोक एण्ड मिल्स क्याम्पेनको हिस्सा रहेको चालु वर्षको शुरुमा सुरु गरिएको थियो। यसको मूल सन्देश कोकसँग एउटा साधारण खाना पनि एक उत्सवमा परिणत हुन सक्छ भने कोकले जनाएको छ।
कोकाकोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटकोखानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने विश्वास राखेको छ।
यो प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्नेरहेको छ,विज्ञप्तीमा उल्लेख छ।
कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्धबलियो बनाउनको लागिसधै युनिकक्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदानगर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथउपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटका ेखानाको साथरमाइलो र आनन्दमनाउने छन् भन्ने लक्ष्य राखेको छ ।
यो अफर सीमितअवधि को लागीमात्रउपलब्ध छ । यस अफर बिनाका स्टकहरु प्नि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न सक्ने छन्।