आइतबार​, असोज १० २०७८ ०९:५० PM

×

केहीबेरमा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

images

काठमाडौं । सरकारले संसदको अबको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ । एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेटसम्बन्धी सबै अध्यादेश पेश गरी स्वीकृत भइसकेका छन् ।

सरकारले यसपछि बस्ने तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थान गर्ने विधेयक पेश गर्न लागेको हो ।

शुक्रबार​ २५ भदौ २०७८ ०३:२० PM मा प्रकाशित

प्रतिक्रिया